काठमाडौं । प्रहरीले ब्राजिलियन फुटबलर नेइमारविरुद्ध लागेको बलात्कार अभियोगको छानबिन स्थगित गरेको छ । यसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेल्दै आएका नेइमारलाई राहत दिएको छ । प्रमाणको अभावमा मुद्दा निलम्बन गरिएको साओ पाओला महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । तर, अन्तिम निर्णयका लागि अभियोजनकर्ता कहाँ पठाइनेछ । ब्राजिलियन मोडल नाजिला त्रिन्दाजीले नेइमारमाथि बलात्कारको…