२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

जब एक किशोरले दुई तल्लामाथिको झ्यालबाट खसेकी बच्ची च्याप्प समाए !

बीबीसी । भनिन्छ मर्ने दिन छैन भने जस्तोसुकै दुर्घटनामा परे पनि बाँचिन्छ । संसारको विभिन्न देशमा भएका भयानक दुर्घटनामा बाँचेका धेरै मानिसले यसै भन्ने गर्दछन् । नेपालमा भएका भयानक दर्घटना वा प्राकृतिक प्रकोपलाई हेर्ने हो भने पनि ती दुर्घटनाबाट केहि मानिसहरु बाँचेका छन् । नेपालमा विभिन्न समयमा भएका हवाई दुर्घटना होस वा गाडि केहि न…