२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

६० जना सवार बस खोलामा खस्यो ? २५ जनाको मृत्यु, ३५ घाईते !

एजेन्सी । भारतको हिमाचल प्रदेशको कुल्लूमा भएको बस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । बिहीबार साँझ भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । बसमा ६० जना सवार भएको भारतीय प्रहरीले बताएका छन् । बस सडक भन्दा झण्डै ५०० फीट गहिरो खोल्सामा खसेको छ । साँघुरो र पहाडी सडकखण्ड भएकाले ठूलो दुर्घटना भएको…