एजेन्सी । संसदमा ब्लू फिल्म फिल्म हेर्दाहेर्दै भारतको संसद बैठकमा एक सभासद समातिएका छन् । भारतको ओडिशामा सोमबार बसेको विधानसभा बैठकमा कांग्रेसका एक सांसद रंगेहात समातिएका हुन् । यस्तो लज्जास्पद घटनाको खुलासा गर्दै भारतीय न्यूज च्यानल आजतकले लेखेको छ, ‘संसदमा सभासदहरुबीच प्रश्नउत्तर चलिरहेका बेला कांग्रेस विधायक नाबा दास आफ्नो स्मार्टफोनमा ब्लू फिल्म हेरिरहेका थिए ।…