भियना । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियनामा आयोजित जलवायु सम्बन्धी आर-२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्नु भएको छ । मंगलबार आयोजित सम्मेलनको समूहगत छलफलमा भाग लिंदै उपराष्ट्रपति पुनले विशेष गरी नेपालले घोषणा गरेको उर्जा दशक बारे अन्तर्राष्ट्रिय समुदायलाई जानकार दिनु भएको छ । उपराष्ट्रपति पुनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको…