२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

तीन नेपाली कलाकार मलेसियामा पक्राउ

काठमाडौं । मलेसियामा सांगीतिक कार्यक्रमका लागि गएका ३ नेपाली कलाकारलाई प्रहरीले पक्राउ गरेको छ । आयोजकले प्रक्रिया नपुर्याई कार्यक्रम आयोजना गरेकाले नेपाली कलाकारलाई पक्राउ गरिएको मलेसियन प्रहरीले बताएको छ । नेपाली गायक सुजन आङदेम्बे, सुनिता थेगिम र श्रेया राईलाई प्रक्रिया नपुर्याई सञ्चालन गरिएको कार्यक्रममा सहभागी भएको भन्दै प्रहरीले पक्राउ गरेको हो । नेपाली कलाकारको रिहाइका…