काठमाडौं । चाइना ग्लोबलटाइमबाट सार, संयुक्त राज्य अमेरिकाले चिनियाँ अनुसन्धान जहाजमाथि आधारहीन आरोप लगाउँदै आर्कटिकमा आफ्नो दुष्ट कार्यलाई औचित्य प्रदान गर्न खोज्दै संयुक्त राज्य अमेरिकी कोस्ट गार्डले शुक्रबार अलास्काको तट नजिकै चीनको झण्डावाला अनुसन्धान जहाज स्यु लङ २" संयुक्त राज्य अमेरिकाको विस्तारित महाद्वीपीय शेल्फ(ECS)" मा पत्ता लगाएको दावी गरेको छ। कोस्ट गार्डले जहाजको तस्वीर सार्वजनिक…