२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

ल्याटिन अमेरिकानजिकै जलक्षेत्रमा विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्डको आगमनले अमेरिका र भेनेजुएलाबीचको तनाव बढ्यो

काठमाडौं । अन्तराष्ट्रिय सञ्चारमाध्यम प्रसारण अनुसार, सन् १९८९ मा पानमामा हमला गरेयताको त्यो उक्त क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य परिचालन हो। तीन दशकभन्दा बढी समयअघि म्यान्वेल नोरिएगालाई लागुपदार्थ तस्करीको आरोप लगाइएजस्तै यतिखेर भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले समेत उस्तै आरोप खेपेका छन्। जसलाई उनले जोडदार रूपमा अस्वीकार गर्छन्। उता वाशिङ्टनले विश्वको सबैभन्दा ठूलो र निकै परिष्कृत…