२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

भारतमा मदिरा पिउँदा ५८ को मृत्यु

नयाँदिल्ली । भारतमा शुक्रबार अवैध तथा विषाक्त मदिरा पिउँदा ५८ जनाको मृत्यु भएको छ । देशको दुई उत्तरी राज्यहरू, उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएको पनि अधिकारीहरूले जनाएका छन् । “उत्तर प्रदेशको सहारानपुर जिल्लामा विषाक्त मदीरा सेवानका कारण मृत्यु हुनेको सङख्या ३६ भएको पुष्टि गरेको छ भने बाँकी नमूनाहरूबारे…