फोटोफिचरमा बिम्स्टेक सम्मेलन

161 Shares

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गरे ।
अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले बिम्स्टेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिँदै शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध बिम्स्टेक क्षेत्र बनाउन सबै सदस्य मुलुकबाट आवश्यक प्रयास हुने विश्वास व्यक्त गरे । हेरौं बिम्स्टेक सम्मेलनमा सहभागी राष्ट्र प्रमुखहरु कस्ता देखिए फोटोफिचरमा ।

काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन ।
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन ।
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओली ।
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा मन्तव्य व्यक्त गर्दै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना ।
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा मन्तव्य व्यक्त गर्दै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना ।
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा उद्घाटन मन्तव्य व्यक्त गर्दै भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक ।
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा उद्घाटन मन्तव्य व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा उद्घाटन मन्तव्य व्यक्त गर्दै म्यानमाका राष्ट्रपति विन मिन्त ।
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा उद्घाटन मन्तव्य व्यक्त गर्दै श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना ।
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा उद्घाटन मन्तव्य व्यक्त गर्दै थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा । तस्बिरहरु : प्रदीपराज वन्त ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार