चुम्बन गर्नाले हुन्छन् यी ६ फाइदाहरु !

21 Shares

एजेन्सी । संसारको सबैभन्दा सुन्दर कुरा प्रेम, जसको परिकल्पनाले मात्र पनि आनन्दको अनुभुति गराउँछ । प्रेम बिनाको जीवनमा मानिस बाँच्न त सक्छ, तर उसको जीवनको कुनै अर्थ रहँदैन ।


त्यसैले प्रेम जीवन जिउनका लागि अति महत्वपूर्ण छ । जब कोहि प्रेमको गहिराईमा डुब्न थाल्छ, त्यो गहिराईमा दुई प्रेमिहरु आफुमा हराउन थाल्छन् । प्रेमको चरम सिमामा पुगेपछि प्रेमिहरु आफुलाई एक–अर्कामा सुम्पिन्छन् । उनीहरु चुम्बनमा लिप्त हुन थाल्छन् । चुम्बनले तपाईंको प्रेम जीवनलाई आनन्दित बनाउने मात्र नभइ यसले तपाईंको स्वास्थलाई पनि फाइदा र्पुयाउँछ । प्रेममा आनन्द प्राप्तिको लागि गरिने चुम्बनले तपाईंको स्वास्थलाई पनि फाईदा पुग्छ, भन्ने कुराले तपाईंलाई चुम्बनप्रति अझ सकारात्मक प्रभाव पर्न सक्छ ।
के–के छन् त चुम्बनका फाइदाहरु ?
➦ चुम्बन गर्नाले ब्लड प्रेसर कम गर्न सहयोग गर्छ ।
➦ चुम्बनले टाउको दुखाइ कम गर्छ भन्ने मान्यता छ ।
➦ चुम्बनले महिलालाई पीरियड्सको समयमा हुने दुखाईमा पनि राहत प्राप्त हुुन्छ ।
➦ चुम्बनले दाँतमा हुने क्याबिटीबाट बचाउँछ । चुम्बन गर्दा मुख धेरै चल्ने हुँदा क्याविटी युक्त ब्याक्टेरियाहरु सफा हुन्छन् ।
➦ चुम्बनले सेराटोनिन, अक्सीटसिन, डोपामाइन जस्ता ह्याप्पी हार्मोनहरुलाई बढाउने भएकोले तपाईंले रिफ्रेस र आनन्द अनुभव गर्नुहुन्छ ।
➦ चुम्बनले अनुहारको मासंपेशीलाई टोन गरेर अनुहार चाउरी पर्नबाट बचाउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार