मुख्यमन्त्री पोखरेलको चिन्ता ‘बुटवल-भैरहवा क्षेत्रमा आर्थिक अपराध बढ्यो’

Facebook Debugger

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवल भैरहवा क्षेत्रमा आर्थिक अपराध बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।


रुपन्देही व्यापार संघको १८ औं साधारणसभा तथा १० औं अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आर्थिक अपराधको जग भनेकै कर नतिरेको आय भएको प्रष्ट पारे । ‘बैकिङ कारोबारमा जाँदैनन्, मिटर ब्याजमा जान्छन् । मिटर ब्याज अपराधको कारण बन्छ’ उनले भने, ‘शुरुमा लाभ हुन्छ, पछि ट्रयापमा पर्छन् ।’
उनले अघि भने, जसलाई प्रयोग गरेर रकम उठाउन लगाइन्छ, उनी नै पछि लुटेरा समुह बन्छन् । यसलाई व्यवसायीले निरुत्साहित गर्नुपर्छ ।’

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार