२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

भारतीय राष्ट्रपति मुखर्जी काठमाडाैंमा, राष्ट्रपति भण्डारीले गरिन् स्वागत



काठमाडौं, १७ कार्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
pranab-mukherjee-photo-1

राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलकाे अति विशिष्ठ कक्षमा राष्ट्रपति मुखर्जीलाई स्वागत गरेकी छन् । मुखर्जी विमानस्थलबाट सिधै राष्ट्रपति भवन शितल निवास जाने कार्यक्रम रहेकाे छ ।
pranab-mukherjee-photo

प्रकाशित मिति : १७ कार्तिक २०७३, बुधबार  ७ : १४ बजे