सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं. ४ को मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार धनजन राईले अग्रता लिएका छन् । वडा नं. ४ उम्मेदवार राईको प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष एवं उम्मेदवार डुफकुमार बास्तोलाको वडा हो । नेचासल्यान गाउँपालिका वडा नं. १ बाटनै अग्रता कायम गरेका राईले वडा नं. ३ मा मात्रै केहि मतले पछि…