गीतकार चाम्लिङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने

खोटाङ, १५ मङ्सिर । बेलायतमा स्थापित नेपाली प्रतिभा प्रतिष्ठानले यस वर्षको ‘प्रतिभा पुरस्कार’ खोटाङका गीतकार टीका चाम्लिङलाई दिने घोषणा गरेको छ । प्रतिभा छनौट समितिले हालै गरेको निर्णयअनुसार यस वर्षको रु एक लाख राशिको प्रतिभा पुरस्कार चाम्ल...

शास्त्रीका रचनाको अनुसन्धानमा जोड

जनकपुरधाम, ११ मङ्सिर । मैथिली साहित्यका आधुनिक कालका प्रथम कवि पण्डित सुन्दर झा शास्त्रीका रचनाको शोध एवम् प्रकाशनको खाँचो औँल्याइएको छ । कवि शास्त्रीको ८८ औँ जन्मजयन्तीका अवसरमा जनकपुर बौद्धिक समाजद्वारा आज यहाँ आयोजित विचार गोष्ठीमा त्रि...

बाङ्देल पुरस्कार राईलाई

काठमाडौँ, २९ कात्तिक । लैनसिंह बाङ्देल स्मृति पुरस्कार २०१६ दार्जिलिङका वरिष्ठ चित्रकार हेमु राईलाई दिइने भएको छ । लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कोलकाताको वार्षिक सभाले आइतबार सो निर्णय गरेको हो । । तीन वर्षदेखि लगातार कला र साहित...

चिण्डो र जीवन

एउटै लहरामा लहरिन्छन् सयौँ चिण्डोहरु । जसरी रहरलाग्दो सपना झुलिरहन्छन् स्वप्नबगैँचामा कुनै सलक्क परेको कुनै हलक्कै परेको मनै हर्नेगरी सप्रिजान्छन् कुनै कक्रीन्छन् बाङ्गिन्छन् रोगले सताएझैँ ठूलो सानो बाँचेकाहरुपनि कति...

देवकोटा जयन्तीमा दुई कृति विमोचित

काठमाडौंँ, १४ कात्तिक । स्थानीय चाबहिलस्थित शान्तिगोरेटो टोलका बुद्धिजीवी तथा समाजसेवीले महाकवि देवकोटाको १०८ औं जन्मजयन्ती तथा तिहार, नेपाल संवत् एवं छठ पर्वका अवसरमा शनिबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरे । हेल्प ने...

दुई साहित्य सम्मेलन सम्पन्न

भक्तपुर, २९ असोज । छत्तिसौँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) एवम् सांस्कृतिक कार्यक्रम गए राति सम्पन्न भएको छ । शुक्रबार अपराह्न १ बजे सुरु भएको कार्यक्रमको समापन कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले देशमाथि बढ्दो विदेशी...