शान्ति सेनाको योगदान झल्काउने कृति बजारमा

काठमाडौँ, २९ असोज । पूर्व राजदूत एवम् लेखक हिरण्यलाल श्रेष्ठले लेख्नुभएको ‘शान्ति सेना र विदेशी सेनाहरुमा नेपाली÷गोर्खाली’ नामक कृति बजारमा आएको छ । रत्न श्रेष्ठ पुरस्कार गुठी बाग्लुङले प्रकाशन गरेको सो कृतिमा छ अध्याय छ । परिशिष्टमा गोर्ख...

घर भत्किएर किच्दा एक महिलाको मृत्यु

धनकुटा, ५ असोज । धनकुटाको पाख्रीबासमा आज घर भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । लगातारको वर्षाका कारण घर भत्किएर किच्दा पाख्रीबास नगरपालिका–८ खोलाखर्ककी ५३ वर्षीया नरमाया कार्कीको मृत्यु भएको जिल्ला ...

राना र श्रेष्ठ सम्मानित

काठमाडौँ, २५ भदौ । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले गजलगो बुँद रानालाई ‘मोतीराम गजल साधना सम्मान’ र युवा सङ्गीतकार सन्तोष श्रेष्ठलाई सेतुराम सङ्गीत साधना सम्मान, २०७३ प्रदान गरेको छ । पुरस्कारको राशि रु पाँच/पाँच हजार छ । शुक्रबार यहाँ ...

एक कक्षा पनि नपढेका १० पुस्तकका लेखक

मनाङ, १९ भदौ । मनाङका ७९ वर्षीय डिल्लीजङ तमु अझै पनि किताब लेख्दै हुनुहुन्छ । औपचारिक शिक्षामा कक्षा १ पनि अध्ययन नगर्नुभएका तमुले १० वटा पुस्तक प्रकाशन गरी सक्नुभएको छ । धारापानी गाविस नाचैका तमुले १० पुस्तक प्रकाशन गर्नका लागि अध्य...

‘स्मृति युवा सम्मान’ घायललाई प्रदान

बागलुङ, १७ भदौ । कवि एवम् पत्रकार ओमप्रसाद घायललाई ‘स्मृति युवा सम्मान–२०७३’ प्रदान गरिएको छ । मोती जयन्तीका अवसरमा बिहीबार स्मृति प्रकाशन बागलुङद्वारा उहाँ सम्मानित हुनुभएको हो । बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले घायललाई सम...

भारतको असमका साहित्यकार पोखरामा

पोखरा, १४ भदौ । छिमेकी राष्ट्र भारतको असम राज्यबाट साहित्यकारहरु असम–नेपाली साहित्यिक मितेरी कार्यक्रमका साथ पोखरा आएका छन् । उनीहरूलाई सोमबार हिमाली सांस्कृतिक परिवारको संयोजनमा पोखराका १९ वाङमय संस्थाले सांस्कृतिक स्वागत गरेका थिए । अ...