९ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025

परियोजना सञ्चालनका लागि सहास नेपाल र सोलुदूधकुण्ड नगरपालिकाबीच छलफल

  सोलुखुम्बु । सहयोगी हातहरुको समूह(सहास) नेपाल र सोलुदूधकुण्ड नगरपालिकाबीच नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा शिक्षा परियोजना सञ्चालनका लागि गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदनमा छलफल भएको छ । परियोजना सञ्चालनका लागि पेज वान नामक संस्थाले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनमाथि नगरप्रमुख नाम्गेलजाङबु शेर्पाको अध्यक्षतामा शुक्रबार नगरपालिकाको कार्यालयमा छलफल भएको हो । प्रस्तुत प्रतिवेदनमा नगरपालिकाभित्रको शिक्षाको वर्तमान अवस्था, चुनौती,…