२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

प्रदेश १ : राजभण्डारीले २४ दिने राज्यमन्त्री अस्वीकार गर्दा बस्नेतलाई चिठ्ठा

सोलुखुम्बु । प्रदेश नं. १ का मुख्यमन्त्री भिम आचार्यको मन्त्रीमण्डलमा सामेल हुन बुद्धिकुमार राजभण्डारीले अस्वीकार गरेका छन् । सोलुखुम्बु प्रदेश ‘ख’ बाट निर्वाचित नेकपा एमालेका सांसद राजभण्डारीले राज्यमन्त्री हुन अस्वीकार गरेपछि सोलुखुम्बुबाटै निर्वाचित प्रदेश ‘क’ सांसद उत्तमकुमार बस्नेतलाई राज्यमन्त्रीको चिठ्ठा परेको हो । प्रदेश नं. १ नेकपा एमाले संसदीय दलका सचेतक समेत रहेका बुद्धिकुमार राजभण्डारी,…