सल्लेरी । सोलुुखुम्बुमा थप ३ जनामा कोरोना भाईरस ((कोभिड-१९) पुष्टि भएको छ । सोलुदुधकुण्ड नगरपालिका भित्रका २८ वर्षिय महिला, २७ र २५ वर्षिय पुरुषमा शनिबार राति गरिएको एन्टिजेन परिक्षणमा कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । सोलुदुधकुण्ड नगरपालिकाबाट ९५ जनाको स्वाब संकलन गरिएको छ । कोरोना संक्रमितको कन्ट्रयाक…