बुद्धवीर बाहिङ,सोलुखुम्बु । नेपालीहरुको महान चाड बडा दशैँ घरघरमा धुमधामका साथ भित्रिसकेको छ । लामो समय घर बाहिर रहेका नेपालीहरु घर फर्किएर दशैँ मनाउन व्यस्त छन् । इष्टमित्र, नातागोता र आफन्तहरुसँग रमाइलो जमघटको मुख्य अवसर पनि हुने गरेको छ दशैँ । वर्षभरिको सबैभन्दा ठूलो चाड भएकाले पनि दशैँलाई विशेष गरी मनाउने गरिन्छ । सोलुखुम्बुका स्थानीय…