काठमाडौँ, २ कात्तिक । लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जनालाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ मनमैजु घर भई हाल नुवाकोट भद्रुटार गाविस बस्दै आएका नारायणबहादुर थापा रहेका छन । लागुऔषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट २०५६ चैत ३ गते थापालाई ७ वर्ष ६ महिना कैद र रु…