२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

मध्यपुर इन्जिनियरिङ समाजको अध्यक्षमा श्रेष्ठ

मध्यपुरथिमि, २ कात्तिक । मध्यपुर इन्जिनियरिङ समाजको १४औँ साधारणसभाबाट ई. राम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा सूर्यबहादुर प्रजापति, सचिवमा शङ्कर प्रजापति, सहसचिवमा पुष्पराम श्रेष्ठ, कोषाध्यक्षमा रत्नेश्वरी श्रेष्ठ तथा सदस्यहरुमा क्रमशः योगेश बज्राचार्य, प्रमोद श्रेष्ठ, राजकृष्ण जोशी, प्रविना श्रेष्ठ, सागर खमु श्रेष्ठ तथा ज्ञनिश थापा श्रेष्ठ रहनुभएको छ । मध्यपुरमा छरिएर…