२५ कार्तिक २०८३, मंगलबार | Tue Nov 10 2026

संघर्षदेखि संगठनसम्म : कांग्रेस महाधिवेशन प्रतिनिधिमा कार्कीको उम्मेदवारी

सोलुखुम्बु । नेपाली कांग्रेसका सक्रिय नेता चोलेन्द्र बहादुर कार्कीले पार्टीको महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका कार्कीले आफ्नो राजनीतिक अनुभव, संगठनप्रतिको प्रतिबद्धता र सामाजिक सेवाको यात्रालाई थप प्रभावकारी बनाउने उद्देश्यले उम्मेदवारी दिएका हुन् । २०६१ सालदेखि नेपाली कांग्रेसको विचार, सिद्धान्त र संगठनसँग जोडिएर सक्रिय रहँदै आएका कार्कीको…