२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

यौन व्यवसाय खुला गर्नुपर्ने भनाइप्रति कांग्रेस प्रमुख सचेतक घिमिरेले माफी मागे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने आफ्नो अभिव्यक्तिप्रति संसदमा माफी मागेका छन् । चैत ३ गते संसदको विशेष समयमा बोल्दै उनले यौन व्यवसाय खुला गर्दा रोजगारी र आर्थिक वृद्धि हुने बताएका थिए । तर, यो अभिव्यक्तिप्रति संसद भित्र र बाहिर आलोचना भएपछि उनले माफी मागेका हुन् । बुधबारको…