९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

कांग्रेस पार्टीको १५औं महाधिवेशन २०८२ मा सम्भव छैन डा; प्रकाशशरण

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीको १५औं महाधिवेशन २०८२ सालमा सम्भव नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा उनले तयारी नपुगेकाले पार्टीको १५औं महाधिवेशन केही समय पछि सर्न सक्ने बताएका छन् । ‘पार्टीको १५औं महाधिवेशन केही समय पछि सर्न सक्छ । तयारी केही पुगेको छैन । तयारीका लागि…