काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न पक्राउ पर्ने क्रम जारी छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्म १०५ जना पक्राउ परेका छन्। प्रहरीको बन्दुक खोस्ने व्यक्ति पनि पक्राउ परिसकेको उनले बताए। तर, उनको नाम भने खुलाइएको छैन। अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न…