२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

अनशन तोडे रेशम चौधरीले

गृहमन्त्री रामबहादुर थापा शुक्रबार वीर अस्पतालमा १८ दिनदेखि अनशनरत राष्ट्रिय जनता पार्टीका नेता तथा कैलीली क्षेत्र नं १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई जुस खुवाएर अनशन तोडाउनुहुँदै । तस्विरः किरण भट्टराई