काठमाडौं । शेर्पा संघ बेलायतले बोनम्यारो पिडित मिङमाडोमा शेर्पालाई आर्थिक सहयोग गरेको छ । शेर्पा संघको आकस्मिक कोषबाट बोनम्यारो पिडित शेर्पालाई एक लाख रुपीयाँ आर्थिक सहयोग गरेका हुन् । शेर्पा किदुक साइप्रसका सदस्य समेत रहेका बिरामी शेर्पाको जर्मनीमा उपचार गर्नु पर्ने भएकाले आर्थिक सहयोगको अपिल गरिएको शेर्पा किदुक साइप्रसको अध्यक्ष नुमु शेर्पाले बताए । बिरामी…