२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

पाकिस्तान श्रीलंका कूटनीति थप सुदृढ बनाइने

इस्लामावाद । पाकिस्तान र श्रीलंकाबीचको सम्बन्धलाई थप सुदृढ बनाइने विषयमा दुई देशका नेताहरुबीच कुराकानी भएको छ । श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको हालै सम्पन्न पाकिस्तान भ्रमणका समयमा यस विषयमा जोड दिइएको समाचारमा जनाइएको छ । शनिबार श्रीलंकाली राष्ट्रपति सिरिसेना र पाकिस्तानी प्रधानमन्त्री साहिद खक्वानी अब्बासीबीच पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता भएको थियो । सो भेटवार्ताका क्रममा उक्त…