२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

स्वीडेनद्वारा इजरायली वस्ती निर्माण विस्तार विधेयकप्रति गहिरो चासो व्यक्त

कोपेनहेगन (डेनमार्क), ३ मङ्सिर । स्वीडेनको विदेश मन्त्रालयले आफ्नो मुलुक विवादास्पद वेस्ट वैंकमा इजरायली वस्ती विस्तार गर्ने बिषयमा इजरायली सरकारद्वारा अनुमति दिनेगरी ल्याउन लागेको विधेयक अन्तराष्ट्रिय कानून विपरित आएको भन्दै यसप्रति ‘गहिरो चासो’ व्यक्त गरेको छ । मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विवादित वेस्ट वैंकमा विस्तार हुने वस्ती इजरायली तथा अन्तर्राष्ट्रिय कानून” को…