२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

आक्रमणमा सात जना इरानी नागरिकको मृत्यु

तेहरान (इरान), २१ कात्तिक । इराकको सामारास्थित एउटा बस पार्किङ क्षेत्रमा आत्मघाती विस्फोट गराइँदा सात जना इरानी पर्यटकको मृत्यु भएको छ भने अन्य ६१ जना घाइते भएका छन् । घटना इरानी सिया समुदायका पर्यटकलाई लक्षित गरी भएको इरानको सरकारी समाचार संस्था आइआरएनए न्युज एजेन्सीले आइतबार बताएको छ । घटनामा गम्भीर घाइते भएका इरानी पर्यटकलाई उपचारका…