९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

गाजापट्टी । इजरायलले एउटा विद्यालय–आश्रयस्थमा बिहीबार गरेको आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा उद्धारकर्ताहरु बताएका छन् । यद्यपि इजरायली सेनाले हमास कमान्ड केन्द्रलाई लक्षित गरेको बताएको छ । अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट युद्ध सुरु भएपछि घेराबन्दीमा परेको गाजा पट्टीका २४ लाख जनसङ्ख्याको ठूलो हिस्सा कम्तीमा एक पटक विस्थापित भएको…