२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

आत्मघाती आक्रमणमा दशको मृत्यु

बग्दाद, १७ असोज । इराकको राजधानी बग्दादमा सोमबार भएको आत्मघाती आक्रमणहरूमा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । दुई सिया मुसलमान इलाकालाई लक्ष्यगरी गरिएको यस आक्रमणमा कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० भन्दा बढी घाइते भएको सुरक्षा र चिकित्सक स्रोतले जानकारी दिएका छन् । दक्षिणी बग्दादको छिमेकमा पर्ने आमिल बजार इलाकामा भएको भीषण…