२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

बग्दादमा आत्मघाती आक्रमण चारको मृत्यु

बग्दाद, ९ असोज । इराकको राजधानी बग्दादको पश्चिमी भागमा भएको एक आत्मघाती आक्रमणमा कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ । सिया मुसलमान इलाकालाई लक्ष्यगरी गरिएको आत्मघाती आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । राजधानीको उत्तर सहरमा बम आक्रमण भएको एक दिन पछाडि पुनःसो आक्रमण भएको छ…