२६ कार्तिक २०८३, बुधबार | Thu Nov 12 2026

व्यापारिक क्षेत्रका नेताहरुलाई भारतीय प्रधानमन्त्री मोदीको आग्रह

गोवा (भारत), १ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापारिक समुदायका नेतालाई ब्रिक्ससँग कामगर्न आग्रह गर्नुभएको छ । उहाँले यस क्षेत्रको व्यापारिक प्रवर्धनका साथै आर्थिक उन्नतिका लागि ब्रिक्स राष्ट्रसंग कामगर्न व्यापारिक क्षेत्रका नेताहरुसँग आग्रह गर्नुभएको हो । गोवामा सम्पन्न ब्रिक्सको आठौं सम्मेलनका क्रममा उक्त संगठनको ‘बिजनेस काउन्सिल’लाई सम्बोधनगर्दै उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले…