२६ कार्तिक २०८३, बुधबार | Wed Nov 11 2026

युक्रेन र सिरियाको समस्या विषयक वार्तामा पुटिनको कम अपेक्षा

बर्लिन, ३ कात्तिक । जर्मनीको राजधानी बर्लिनमा भेला भएका जर्मनी, फ्रान्स युक्रेन र रुससमेत चार राष्ट्रप्रमुखहरूकाबीच भइरहेको वार्तामा युक्रेनको कूटनीतिक प्रगतिबारे राष्ट्रपति भ्लादिमिर पुटिनले अपेक्षा गरेबमोजिम नभएको जनाइएको छ । यहाँ पनि रुसले सिरियामा ज्यादति गरेको र आन्तरिक द्वन्द्व बढाएको भनी अरू राष्ट्रप्रमुखहरूबाट रुसी राष्ट्रपति पुटिनले आलोचना र दबाब खेप्नु परेको छ । जर्मनीकी चान्सलर…