होस्टन (संयुक्त राज्य अमेरिका), १ असोज । अमेरिकाको उत्तरी क्षेत्रमा पर्ने टेक्सास राज्यमा शुक्रबार राति गोली लागी दुई जना प्रहरी अधिकृत घाइते भएका छन् । स्थानीय समय अनुसार राति ८.३० बजे टेक्सासको फोर्ट वर्थमा रहेको निजी आवासीय क्षेत्रमा यो घटना भएको अंग्रेजी दैनिक डालस मर्निङको वेबसाइटले जनाएको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर…