१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

अमेरिकामा एकपछि अर्को बैंक डुब्दै

काठमाडौं । दुई महिनाको अवधिमा अमेरिकामा तीन बैंक टाट पल्टिएका छन् । प्रविधि उद्योगमा लगानी गर्ने सिलिकन भ्याली बैंक र सिग्नचेर बैंक टाट पल्टिएको दुई महिनामै रिपब्लिक बैंक पनि टाट पल्टिएको हो । रिपब्लिक बैंकसँग अन्य वित्तीय संस्थाको तुलनामा धनाढ्य कारोबारीनै बढी थिए । बैंकको ऋण चुक्तामा विरलै समस्या आउनेगर्थ्यो । तर बैंकको निक्षेप भने…