१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन्ले पदबाट राजीनामा दिने

काठमाडौं । बेलायतको प्रधानमन्त्री बोरिसजन सन्सले प्रधानमन्त्रीपदबाट राजीनामा दिने तयारी गरेको समाचार ब्रिटिश सञ्चारमाध्यम लगायतका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् । प्रतिपक्षी पार्टीको समामना र लामो समय देखि युक्रेन र रसियाबीच चलेको युद्धमा युक्रेनलाई गरेको समर्थन साथै युरोपियन युनियनले रसियामाथि गरेको प्रतिबन्दकाकारण बेलायतमा बढ्दै बएको महँगी,पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि जस्ता समस्याको सामना गर्न…