१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

टोक्योमा क्वाड बैठक बस्दै गर्दा,जापानको सीमानामा चीनको बमबरसक विमान उड्यो

काठमाडौं । अमेरिका,अस्ट्रलिया,भारत र जापानको संयुक्त गठबन्धन क्वाडको बैठक २४,मई २०२२, जापानको राजधानी टोक्योमा सम्पन्न भएको छ । सो बैठकको अगुवाई,नेतृत्व अमेरिकन राष्ट्रपति जो वाइडेनले गरेका हुन् । युक्रेन र रसियाबीच युद्ध चलेको ९२,औं दिन वितेको छ । सो दुई देशबीचको युद्धले युक्रेन सहर संशानघाट झै बनेको छ । लाखौ युक्रेनी नागरिक फिनल्याण्ड,स्वीडेनमा शरनार्थी जीवन…