१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीको उद्धार

लन्डन । रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५ सय ६२ जना नेपालीको सुरक्षित स्थानमा उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघले रुस–युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीको सुरक्षित स्थानमा उद्धार गरिएको उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए । संयोजक शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका थिए ।…