१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

ओमिक्रोन भेरियन्ट विश्वभर फैलिने सम्भावना उच्च छ स् डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले नयाँ कोरोना भेरियन्ट विश्वभर फैलिने संभावना रहेको भन्दै सबै सदस्य राष्ट्रलाई आवश्यक तयारीका लागि अपिल गरेको छ । डब्ल्यूएचओले ओमिक्रोन भेरियन्ट विश्वभर फैलिन सम्भावना रहेको र यसका लागि तयारी अवस्थामा रहन आफ्ना १९४ सदस्य राष्ट्रहरूलाई आव्हान गरेको हो । जोखिममा रहेका समूहलाई खोप लगाउने कार्य बढाउनु पर्ने समेत…