१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

‘टर्किस एयरलायन्सको कर्मचारीको अमानवीय व्यवहारले नेपाल टेक्ने बित्तिकै घर फर्किए’ स्पेनिस पर्यटक मारिया

काठमाडौं । अन्तराष्ट्रिय उडान भर्दै आएको टर्किस एयरलायन्सका कर्मचारीको अमानवीय व्यवहारले नेपाल घुम्न आएका स्पेनिस पर्यटक मारिया अरिजा नेपाल टेक्ने वित्तिकै आफ्नो देश फर्किएका छन् । [caption id="attachment_59133" align="alignnone" width="850"] मारिया अरिजा[/caption] बार्सिलोनाबाट ईस्तामबुल ट्रान्जिट भएर नेपाल आएका ९ जना स्पेनिस पर्यटकलाई ईस्तामबुलमा टर्किस एयरलायन्सका कर्मचारीहरुले भिषा नभएको भन्दै अमानविय व्यवहार गरेपछि मारिया नेपाल टेक्ने…