२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

काठमाडौं आइपुगिन अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड काठमाडौं आइपुगेकी छन् । २ दिने भ्रमणका लागि नेपाल आएकी उनले भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेता भेट्ने कार्यक्रम छ । प्रचण्ड प्रधानमन्त्री भएपछि कुनै पनि उच्च तहको विदेशी नेतृत्वको यो पहिलो भ्रमण हो । स्रोतका अनुसार नुल्यान्डले भोलि सोमबार नै एमाले अध्यक्ष केपी ओली र…