१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

न्यान्सी पेलोसीले भनिन्( ताइवान भ्रमणबाट पछुतो छैन, चीनको दबाब स्वीकारिन्न

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानलाई अमेरिकाको साथ छ भन्ने सन्देश दिन आफूले ताइवान भ्रमण गरेको बताएकी छन् । उनले ताइवानमाथि चीनको दबाब अमेरिकालाई स्वीकार्य नहुने पनि बताएकी छन् । पेलोसीले यही साउन १७ ताइवान भ्रमण गरेकी थिइन् । उनको भ्रमणका कारण चीन(अमेरिका र चीन(ताइवानबीच तनाव बढेको थियो । उनी ताइवानबाट फर्किएलगत्तै चीनले ताइवान…