१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

अमेरिकाको म्यासाचुसेट्स सिनेटरद्वारा महावीर पुन सम्मानित

काठमाडौं । अमेरिकाको म्यासाचुसेट्स राज्यका राज्य सिनेटरले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई सम्मानित गरेका छन् । सम्मान गरेको प्रमाणपत्र पुन मातृभूमि नेपाल उड्नु अगाडि मात्र प्राप्त गरेका थिए । डा. पुन जुलाई १० का दिन अमेरिकाबाट नेपाल उडेका छन् । उनलाई बिदाई गर्न साथमा रहेका सामाजिक अभियन्ता सन्तोष सापकोटाले आफ्नो सामाजिक संजाल मार्फत म्यासाचुसेट्सका…