१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

शेर्पा किदुक दोहा कतारको अध्यक्षमा संखुवासभाका तेञ्जी

काठमाडौं । शेर्पा किदुक दोहा कतारको अध्यक्षमा संखुवासभाका तेञ्जी शेर्पा निर्वाचित भएका छन् । शेर्पाको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् । किदुकको वरिष्ठ उपाध्यक्षमा ङवाङफुरी शेर्पा (सोलुखुम्बु), उपाध्यक्षमा रबिन शेर्पा (खोटाङ) र महिला उपाध्यक्षमा ल्हेमी शेर्पा (रामेछाप) निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा सोनाम शेर्पा (रामेछाप), सचिवमा कैलाश शेर्पा (संखुवासभा), कोषाध्यक्षमा सम्देन शेर्पा…