१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सेनामाथि आक्रमण गर्ने म्यानमारका विद्रोहीको चेतावनी

काठमाडौं । म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोही समुहले प्रदर्शनकारीमाथिको दमन नरोके सेनामाथि आक्रमण गर्ने चेतावनी दिएका छन् । टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्माी र अराकान आर्मीले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै दमन जारी राखे प्रदर्शनकारीसँग सहकार्य गर्दै सेनाविरुद्ध लड्ने बताएका हुन् । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स ९एएपीपी०का अनुसार म्यानमारमा सैन्य कूको विरुद्धमा…