२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

भारतले राजनीतिक भाषा फेरबदल नगरोस् : चीन शान्ति चाहन्छ

काठमाडौं । भारतले राजनैतिक भाषा फेरबदल नगरोस्,चीन शान्ति चाहन्छ । चीन र भारतबीच अहिलेसम्म २२ पटकसम्म सीमा विवाद समाधन उच्च स्तरीय सैन्य कमाण्डरबीच वार्ता भइसकेको छ । त्यसको निचोड हो,चीन र भारतले आ–आफ्नो सैनिक सीमा क्षेत्राट पछि हटाउने र दुई देशको सीमा विवाद उच्च स्तरीय वार्ताबाटै समस्या समाधन खोच्ने भन्ने निष्कर्षमा दुई देशबीच सहमति भएको…