काठमाडौं । कोभिड-१९ का कारण अन्य क्षेत्रमा जस्तै कूटनीतिक क्षेत्रमा पनि प्रत्यक्ष भेटघाट र अन्तक्रिर्यामा कमी आएको छ । तर दुईपक्षीय, क्षेत्रीय र वहुपक्षीय वैठकहरु भर्जुअल माध्यमले भइरहेको छ जसलाई संसारभर ‘भर्चुअल डिप्लोमेसी’ नामाकरण गरिएको छ । तर, चीनले कोभिड-१९ पछि जसरी आफ्नो अन्तरराष्ट्रिय मामिला सञ्चालन गरिरहेको छ र यसखाले कूटनीतिलाई उसले ‘क्लाउड डिप्लोमेसी’ भनेको…